Nepali नेपाली
नेपाली इनलैंड रेवेन्यू डिपार्टमेंट (IRD) वेबसाइटको संस्करणमा चयन गरिएको उपयोगी जानकारी मात्र समावेश छ। तपाईले हाम्रो वेबसाइटको पूर्ण सामग्री अंग्रेजी, परम्परागत चिनियाँ वा सरलीकृत चिनियाँ पहुँच गर्न सक्नुहुन्छ।
इनलैंड रेवेन्यू डिपार्टमेंट (IRD) कर प्रशासनको लागि जिम्मेवार छ। हाम्रो प्राथमिक काम कर राजस्व उठाउन र संकलन गर्नुका साथै केहि कर्तव्यहरु अनि केही शुल्कहरू उठाउन हो, अनि यसमा निम्न कुरा समावेश छन:
- नाफा कर
- तलब कर
- सम्पत्ति कर
- व्यक्तिगत मूल्यांकन अन्तर्गत कर
- व्यवसाय दर्ता शुल्क, टिकट शुल्क, शर्त शुल्क, घर जग्गा शुल्क, होटल आवास कर









RSS
Share
Printer View